युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ माघ । म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा युवा क्लवको नेतृत्वमा सडक मर्मत भएको छ । किमचौरमा रहेको प्रगतिशिल युवा क्लवको नेतृत्वमा सहिद दिवसको अवसरमा मंगलबार अर्मन हुदै ताराखोला जोड्ने सडकको किमचौर खण्डमा मर्मत गरिएको छ । ९० जना स्थानीयबासीन्दाले श्रमदान गरेर तिन किलोमिटर सडक मर्मत गरेको क्लवका अध्यक्ष दिपु फगामीले जानकारी … Continue reading युवा क्लवको नेतृत्वमा किमचौरमा सडक मर्मत